"भावना " keharshing

musikot municipality 7, wami taxar , gulmi Nepal
तिमिलाई विर्सन घाउ सिउनै सकिनँ मैले

घात पाएँ, तर नसा पिउनै सकिनँ मैले !!

तिमि खुशी छ्यौ, खुशी रहनु जिन्दगीभर

तिमि बाहेक अरुसंग जिउनै सकिनँ मैले !!

✍️Anish Pathak

Rana Keharshing

STUDENT OF 名古屋産業大学

Post a Comment (0)
Previous Post Next Post