ए तिमी !! "keharshing"



musikot municipality 7, wami taxar , gulmi Nepal

जब तिमीलाई एक्लोपनको महसुस हुन्छ ,सबैभन्दा पहिला मलाई सम्झनू

जब तिमीलाई आँखाको आँसु  कसैसँग पोख्न मन लाग्छ ,सबैभन्दा पहिला मलाई सम्झनू

जबतिमी अत्यन्त उदास हुन्छौ,सबैभन्दा पहिला मलाई सम्झनू

जब तिमीलाई यो दुनियाँ देखी दिक्क लाग्छ सबैभन्दा पहिला मलाई सम्झनू,


यादहरुका वर्षादले 

असार साउनलाई मात दिन थालेका हिजोआज ,साउनसरी आँखा बाट बग्न खोज्छन् 

थाहा छैन कस्तो बाध छ, यि आँखाका डिलमा, डिलमा नै टिलपिलाउछन ।।


याद अब याद रहेन 

आँसु बगाउने माध्यम बनेको छ ।।

Rana Keharshing

STUDENT OF 名古屋産業大学

Post a Comment (0)
Previous Post Next Post