मेरो कथा ।।।❤❤❤ story of life



मेरो आफ्नो कथा ।।।
❤❤❤।,,,,मन त थिएन मलाई पनी आफ्नो जन्मभुमि चटक्कै छोडेर, बिदेशीको गुलामी बन्नलाई तर यो धन र पैसाको अगाडि कसैको केही नलाग्दोरहेछ।।। एक दिन घरपरिवार लगायत गाउँबस्तिलाईनै छोडेर रुदै रुदै बिदेशतिर लाग्नु पर्यो ।🌺🌺🌺🌺🌳🌳

।::::::गाउँघरको मायाले सताउछ, एकान्तमा बसेर चिच्चाई चिच्चाई रुन मन लाग्छ😭😭😭😭😭
😒😒😒😒😒😒तर के गर्ने बिदेशमा छु😐😐😐😐।। 
कसैले कसैको पिडालाई बुझ्दैन।।मनलाई जसोतसो सम्हाल्छु।।😒😒😒
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!😑😑😑

😑😑😑😑😑नेपालबाट सथिहरुको phone आउँछ ।।।फोनमा साथिहरुले भन्छन -----
¡¡¡¡¡""केहो तहिले बिदेश गएर उतैको रमझम*ले हामिलाई भुलिसकेहो,साथिको केही सम्झना भएन एउटा iphone पठान सथी""" यहि भन्छन ।।।। बिचरा साथिहरुले सोचेको होलान बिदेशमा गएर धनकमाएर भुल्यो भनेर  तर केथाहा साथिलाई..."""यहाँ 60 डिग्री घाममा पनि काममा हुन्छु र पनि सोचेजस्तो कमाई हात पार्न सकिएको छौन ।।।।।😐😐 😣😣😣😣😣
साथिलाई त जसो तसो पछि पठाउछु भनेर तर्छु।।।###########@@@@@@@@
@@@@@

घरबाट बुवाको फोन आउँछ ।।।।बुवा भन्नुहुन्छ।""" तँ भन्दापछी गको मान्छेले  काठमाडौमा घडेरी किनिसके होइन तहिले बुवा,आमाको बरेमा सोच्नपर्दैन """"""""सच्चि रुन सक्दिन,,,,,, मन त थियो बुवा तपाइँलाई महिना महिनामा लाखको बिटा पठौउन तर के गर्नु यहा पैसाको रुखनै भेटेको छौन ।।।।।।।।।।।

।।।।।।।।।,,,,,😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑😑
बुवा मेरो मनमा कुरा खेल्छ अरु जस्तै धनी बन्नपाए हुन्थियो  अरुले जस्तै लाखका बिटा गन्नपाएहुन्थियो।।।।।  कालो टोपि चट्टकोटपाईन्त लगाएर हिड्न अनि शहरबजारमा ठुला ठुला घर घडेरी किन्न मलाई पनि मन छ ।।। तर यहाँ तेस्तै छ बुवा मन कसरि सम्हालु ।। 🙂🙂😶😶😶😑😑😑😐😐😐

रहरले पसेको होईन बिदेश केही सपनाहरू पुरागरु भनेर बिदेश छिरेको हु।। तर यहाँ यस्तौ छ मन बुझाउन मेरि प्रिय लाई phone गर्छु ।📲📲📲📲📲📲📲📲
कस्तो छ प्रिय तिमिलाई भन्दा ।।।,,,,,,उनी भन्छिन ,,,,,,,,

"""सन्चोबिसन्चो छोडनु घरमा पहिले पैसा पठाउनु""💸💸💸💸💸💸💸💸"""" ।।।। तिमी पनि पैसाकै कुरा गर्छौ😒😒😒😒😒प्रिय तिम्लाइ पनि मन छ होला अरुलेझौ तडकभडक देखाएर हिदन अनि ,,,महँगो साडी ,महङ्गो गरगहना लगाएर हिडन।।।।।।मन मनै त भन्छौ होला यो दुइदिनको चोलामा पनी कति सारै दु:ख पाए भन्दै ,,,😑😑मैमाथी र  मेरो फुटेको कर्म भन्दै आफ्नै भाग्यमाथी दोष थुपारछेउ होला।।।

हुन पनि हो मन त थियो तिमिलाई सुनको गहना पठाइदिन  😐😐😐 ।।।।।।आज आफुसंग म आफै हारिसकेको छु😔😔😔😔😔।। ,,,,,,,,,,,,,,,,जसोतसो सबैको मन बुझाउदै बुझाउदै अफुलाई थामेको छु।।😔
सक्दिन केही गर्न 😐😐कहिले कसो साथिहरु घुम्न जाउ भन्छन घुम्न जान्छु साथीहरु हजार हजारको नोट झिक्छन ।
म मेरो पकेट हेर्छु छैन पकेट खर्च।।😑😑😑😑
दु:खको भारी बिसाउने चौतारी कहि भेटेको छैन ।।।।
मरु त कस्को लागि मरु रुने कोहि छैन 😑😑😑😑😑😑।।।
✏✏केहरशिङ राना।।
Rana Keharshing

STUDENT OF 名古屋産業大学

Post a Comment (0)
Previous Post Next Post