आज आमाको मुख हेर्ने दिन अर्थात आमाको पुजा गर्ने दिन ।।
आमालाई facebook मा मात्र पुजा नगरौ साछ्यात व्यबहारमा पनि उतारौ।।
आमा शब्द आफैमा महान र अमुल्य छ, सुन्दा,लेख्दा र देख्दा सानो र छोटो छ।।
जुन आमा आफ्नो गर्भमा बच्चालाई ९/९ महिना सम्म राखेर यो धर्तीमा टेकाउछिन,
यो नाबालक अबस्थामा दूध खुवाएर बचाउछिन उहीँ हुन आमा,
हरेक दु:ख ,
कष्ट सहेर,सनोमा ताते ताते गर्दै हिद्न सिकाउछिन ,
अनि त्यहि मायामा कोखाई कोखाई खुवाउन बाबू,
नानी भन्दै खान पनि सिकाउछिन ,,,,
केही चोटपटक लाग्यो भनी आफैलाई लाग्यो कि भनी कत्ती रुन्छिन ।।।।
हरेक छोरा,छोरी को मुख मा आमा शब्द छ।
घरमा पुग्न साथ हरेक छोरा,छोरि मुख बाट आमाखोई ?? भन्ने प्रस्न निस्कन्छ ।।
जब आमा साथमा हुनुहुन्छ त आफुलाई निकै खुसी अनुभुती को आभास हुन्छ ।।
तर आमा साथमा हुनुहुन्न तब सन्सरमा एक्लो एक्लो को महसुस हुन्छ ।।।
घरमा लामो समय पछि जानुहोस।"""
बुवा सोध्नुहुन्छ ढिलै भए पनि घरमा आयौं ।
दाइभाई थिकै त होलानी हैन?
दिदिबहिनी मलाई केके ल्यादियौ अनि कति दिनको लागि आयौं ??
जब
आमा सोध्नुहुन्छ तिमिले खाना खायौ??
आज सम्म के के खायौ??
यस्तौ आमाको प्रस्नले मन छुन्छ ।।
अनि लाग्छ हो वास्तवमा आमा भनेको आमा हो ।।।
आमाले आफुले नखाई नखाई आफ्नो सन्तनको पेट भोराएको उदाहरण हामी संग धेरौ छन।
----धर्ती टेकाउने पनि आमा
----सन्तान को पिडामा आँसु लुकाउन नसक्ने आमा
----संसारमा अपार माया गर्ने पनिआमा
----सबैको मनमा बस्ने पनि आमा
----सन्तानको भलो चिताउने पनि आमा
----आफैमा महान शब्द आमा वास्तवमा अाामा शब्द आफैमा महान छ।।
आमा यो जन्ममा त तपाइको दुधको भारा तिर्न सकुला नसकुला।।
तर सक्दो कोसिस गर्ने छु ।।।।।
""
आमाले सिकाएको पाठ हो यो
""यहाँ आँसु खसालेर रुनु भन्दा
आँसु लुकाएर बाच्न सजिलो हुन्छ
""
आमा सधै तपाईंको मायामा रम्न र रमाउन सकु।।
#I_LOVE_MY_MOTHER
केहरशिंह राना।।
